Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशका मन्त्रालयहरुको नाम हेरफेर

बुटवल । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम हेरफेर गरेको छ ।

प्रदेश सरकारले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नामाकरण गरेको हो ।

यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय मात्र बनाइए छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077