Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ ।

बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरीमा रिक्त डिएसपी पदमा ३४ इन्स्पेक्टरलाई सिफारीस गर्ने निर्णय गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् ।

त्यस्तै, दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन् ।

हेर्नुहोस् सूची 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077