Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीलंकालाई सहयोग गर्न नेपाली कांग्रेसको अपिल

    श्रीलंकालाई सहयोग गर्न नेपाली कांग्रेसको अपिल

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 780
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आर्थिक संकट झेलिरहेको श्रीलंकालाई सहयोग गर्न नेपाली अपिल गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले श्रीलंकाको आर्थिक संकटलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।



    असार २७ देखि सुरु भएको नेपाली कांग्रेसको बैठकको निर्णयमा भनिएको छ, ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसंभव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार