Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेन्द्र भन्छन् – शाक्यको पालामा खरिद गरिएको दमकल आइपुग्यो

    मेयर बालेन्द्र भन्छन् – शाक्यको पालामा खरिद गरिएको दमकल आइपुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 885
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ।

    महानगरका प्रमुख बालेन्द्र शाहले पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यको पालामा खरिद गरिएको तीन वटा दमकल आइपुगेको बताएका हुन् ।



    शाहले दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताए । नगरप्रमुख शाहले भनेका छन् ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ ।’



    दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार