Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल प्रहरीका ४०२ लेखापालको सरुवा [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालय नेपाल प्रहरीका लेखापालहरुको सरुवा गरेको छ ।

प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले ४०२ जना लेखापालहरुको सरुवा गरेको हो ।

यहि साउन १ गतेबाट लागू हुनेगरी देहाय अनुसार लेखा प्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा उनीहरुलाई खटिएको स्थानमा हजिर हुन पठाउने व्यस्था मिलाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077