Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एन्फा कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक आज बस्दै छ ।

पंकजबिक्रम नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज कार्यसमिति बैठक बस्न लागेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक बिहान ७ बजेलाई डाकिएको छ ।

गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077