Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नाम फेरेर एसपीसी सम्झौता गर्ने तयारी भइरहेको छ : देव गुरुङ

    नाम फेरेर एसपीसी सम्झौता गर्ने तयारी भइरहेको छ : देव गुरुङ

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 831
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एसपीपीको विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा



    अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेका हुन् ।



    उनले एसपीपी गर्न नसके यसको नाम फेरेर अन्तरवस्तु उही हुने गरी सम्झौता गर्ने प्रयास भइरहेको पनि दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार