Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इटालीका प्रधानमन्त्री मारियो द्राघीले दिए पदबाट राजीनामा

    इटालीका प्रधानमन्त्री मारियो द्राघीले दिए पदबाट राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 780
    SHARES

    एजेन्सी । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् ।

    प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ।



    ‘राष्ट्रपति सर्जियो माटारेलाले मारियो द्राघीको राजीनामा प्राप्त गर्नुभएको’ गणतन्त्रको राष्ट्रपति कार्यालयका महासचिव उगो जाम्पेट्टीको विज्ञप्तिमा भनिएको छ।



    अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री द्राघी नेतृत्वको सरकारले नै कामचलाउ सरकारका रूपमा शासन सञ्चालन गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार