Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी श्रीमती सिर्जना जेल चलान

    सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी श्रीमती सिर्जना जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 822
    SHARES

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।

    गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।



    न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रकम लुकाउन श्रीमती शाक्य संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका हुन् ।



    तामाङले सिभिल सहकारीबाट विनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेको समेत खुलेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार