Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना

रुपन्देही । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ ।

गुल्मीबाट हिडेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार बस सडकदेखि करिब सय मिटर तल खसेको छ ।

दुर्घटनामा ५ जनाको प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077