Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।
आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई
चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By