Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चिप्लिएर नारायणी नदीमा खसेका पुरुष बेपत्ता

    चिप्लिएर नारायणी नदीमा खसेका पुरुष बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    चितवन । चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् ।

    बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।



    बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी कार्य जारी रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार