Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय वायु सेनाको विमान प्रशिक्षण उडानको क्रममा दुर्घटना

    भारतीय वायु सेनाको विमान प्रशिक्षण उडानको क्रममा दुर्घटना

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी। भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।

    प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको हो।



    मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको जनाइएको छ ।



    भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रतिगहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार