Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सरकारी मोटरसाइकल लिएर मसाज छिर्ने अधिकृत प्रहरी नियन्त्रणमा

काठमाडौं । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

नुवाकोटको शिवपुरी नगरपालिकामा कार्यरत आठौं तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

स्थानीयले खबर गरेपछि प्रहरी परिसर ललितपुरले मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077