Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति वाइडेन हतियार नियन्त्रणबारे रुससँग नयाँ सन्धि वार्ता गर्न तयार

    अमेरिकी राष्ट्रपति वाइडेन हतियार नियन्त्रणबारे रुससँग नयाँ सन्धि वार्ता गर्न तयार

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 675
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् ।

    सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे राष्ट्रपति वाइडेन वार्ता गर्न तयार भएका हुन् ।



    ‘आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,’ बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत् सो कुरा बताएका हुन् ।



    रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छ, उनले भने। चीनले पनि त्यस्तै गर्नुपर्ने उनको धारणा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार