Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगामी मंसिर ४ को निर्वाचनमा नेपाल समाजवादी पार्टी सहभागी हुने

काठमाडौं । नेपाल समाजवादी पार्टीले आम निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको छ ।

शनिबार विभिन्न राजनीतिक, सांगठनिकलगायतका महत्त्वपूर्ण निर्णयहरू गर्दै बैठक उत्साहपूर्ण रूपमा ललितपुरमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077