Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरीत : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकी सभामुख सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरित भएको बताएको छ ।

आइतबार प्रतिनिधि सभामा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेलोसीको ताइवान भ्रमण एक चीन नीति रहेको बताएका हुन्।

सांसद सुवालले ताइवानको आन्तरिक मामिला चीनको आन्तरिक मामिला भएको भन्दै यसमा अन्य राष्ट्रले हस्तक्षेप गर्न नमिल्ने बताए।

अमेरिकी सभामुख पेलोसीले गत मंगलबार ताइवानको भ्रमण गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077