Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्री ओपन सेसनमा ४.३६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्री ओपन सेसनमा नेप्से परिसूचक ४.३६ अंकले बढेर २१२८.१८ विन्दुमा पुगेको छ।

सोही सेसनमा सेन्सेटिभ इण्डेक्स १.३६ अंकले बढेर ४१०.९१ विन्दुमा अडिएको छ।

२० कम्पनीको ७८४ कित्ता सेयर ४ लाख २४ हजार ३०९ रुपैयाँमा खरिद बिक्री भयो।

सो सेसनमा कारोबार आएका १३ समूहमध्ये ११ को सूचक बढ्यो भने एकको घटयो।

एकको अस्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077