Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

असमान रुपमा तलबमान बढाएको भन्दै आन्दाेलनरत १५ नासु पक्राउ

काठमाडौं । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै आन्दोलनरत १५ जना नायब सुब्बा नासुलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले असमान रूपमा सरकारी कर्मचारीको तलबमान बढाएको भन्दै आज बानेश्वरमा विरोध गरिरहेका १५ जना नासुहरूलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

आज देशभरका नासुहरू संयुक्त रूपमा बिदामा बसेर आन्दोलन गरेका हुन्।

यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077