Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद अधिकारी आरोप - प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही भएनन्

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति जवाफदेही नभएको आरोप लगाएको छ।

एमाले सांसद खगराज अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली

भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाएका हुन्।

सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077