Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाले गर्यो नेपाल सुपर लिग आयोजनाको मिति तय

काठमाडौं । एन्फाले नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न मिति तय गरेको छ ।

बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो ।

एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो ।

तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077