Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ला लिगा : उद्घाटन खेलमा सेभिया ओसासुनासँग पराजित

एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै सेभिया ओसासुनासँग पराजित भएको छ ।

पाम्पलोनामा गएराति सम्पन्न खेलमा सेभिया ओसासुनासँग २–१ ले पराजित भएको हो ।

ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे। सेभियाका राफा मिरले एक गोल फर्काए।

जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधि यात्रामा धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077