Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भागबण्डामा देउवाले एकलौटी गरेको शेखर समूहको निष्कर्ष

काठमाडौं । शेखर कोइराला समूहको भेलाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटीरुपमा सरकार चलाएको आरोप लगाएको छ।

बत्तिसपुतलीमा शनिबार भएको भेलाले सभापति देउवाले न्यायोचित व्यवहार नगरेको आरोप लगाइएको छ।

राष्ट्रिय भेलाको पूर्व तयारीका रुपमा बसेको बैठकले सरकारमा भाग खोज्नुपर्ने निष्कर्ष निकालेको हो ।

शेखर समूहले आउँदो निर्वाचनमा ४० प्रतिशत भाग दाबी गरेको छ। लामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077