Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : चेल्सी र टोटेनहमको रोमाञ्चक बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले ​टोटनहमसँग अंक बाँडेको छ ।

दुईपटकको अग्रता जोगाउन नसक्दा अन्तिम समयमा चेल्सीले ​टोटनहमसँग अंक बाँडेको हो । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन ।

चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले एकरएक गोल गरे ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुवै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका थिए । यसपछि रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077