Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रिय युवा संघ नेपालले गर्‍यो फोहोर संकलन

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा फोहोर संकलन गरेको छ ।

संघले काठमाडौंको नयाँ बानेश्वरलगायतका स्थानमा फोहोर संकलन गरेको हो।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान नपुगेको भन्दै प्रतिकात्मकरूपमा फोहर संकलन गरिएको संघले जनाएको छ।

डम्पिङ साइट बञ्चरेडाँडाका स्थानीयबासीले फोहोर फाल्न नदिने चेतावनी दिएपछि फोहोर व्यवस्थापन झनै अन्यौल बनेको अवस्थामा युवा संघका कार्यकर्ता सरसफाईमा सरिक बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077