Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजस्वको संशोधित लक्ष्य पनि भेट्टाउन मुस्किल

    राजस्वको संशोधित लक्ष्य पनि भेट्टाउन मुस्किल

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.2K
    SHARES

     

    काठमाडौं।सरकारले चालू आर्थिक वर्ष ०७८/७९ मा लिएको राजस्व संकलनको लक्ष्य पूरा नहुने देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै शत प्रतिशत राजश्व संकलन गर्न नसकेपछि लक्ष्य पूरा हुने संकेत नदेखिएको हो ।



    चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।



    विभागले चालु आवको पहिलो महिनामा ३९ अर्ब ७६ करोड ९५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९०.६० प्रतिशत मात्रै हो । विभागले यस अवधिमा ४३ अर्ब ८९ करोड ४९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार