Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं क्षेत्र नम्बर ८ बाट सुमन सायमि चुनाव लड्ने

काटमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट सुमन सायमिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा छन् ।

उनले आउँदो ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

उनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने गरे ।

काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा आन्दोलन गर्दै आएका सायमि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।

उनी गत वैशाख ३० मा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा मेयर उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077