Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खगराज अधिकारी भन्छन् - संसदीय मूल्यमान्यताविपरीत नागरिकता विधेयक पारित भयो

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले गैर संसदीय मूल्यमान्यता विपरीत नागरिकता विधेयक पारित गरिएको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयक पारित भएपनि बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

उनले नागरिकता विधेयक बहुमतले पारित गरेर सत्तारुढ दललाई नै पश्चाताप हुने काम गरेको बताए ।

उनले संसदीय मूल्यमान्यता मान्‍नेहरूका लागि यो गम्भीर विषय भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077