Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारीको टुंगो लागेन : कृष्णबहादुर महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बैठक छोट्याइएको बताएका हुन्।

शुक्रवार बिहान पदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

तर, बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । शनिवार फेरि स्थायी कमिटी बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077