Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना पुरा भयो : गायिका रचना

काठमाडौं । गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् ।

उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।

शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् ।

बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077