Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 834
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ ।

    महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।



    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।



    यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ । जुन, गत साताको शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँ कायम थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार