Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धमलापत्नीको उत्तेजक डान्स सामाजिक सञ्जालमा भाइरल

काठमाडौं। पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको डान्स सामाजिक सञ्जालमा भाइरल बनेको छ। विभिन्न क्रियाकलापबाट भाइरल भन्दै आएका धमलाकी पत्नी एलिजा पनि पटक पटक भाइरल बनेकी छिन्। एलिजाले एक पार्टीमा गरेको डान्सको क्लिप भिडिओ भाइरल बनेको हो।

भिडिओमा साडी चोलोमा सजिएका केही महिलाहरू पार्टीमा नाचिरहेका देखिन्छन्। हिन्दी गीत बजिरहेको सुनिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन्। दुई हात र घुँडा टेकेर उत्तेजक भंगीमा हल्लिन्छिन्।

केही समयपछि फेरि उठेर नाच्छिन्। यो छोटो फुटेज उनैलै शनिबार टिकटकमा पोस्ट गरेकी छिन्। तर यो भिडिओ कहिले र कहाँ गरेको भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077