Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धुलिखेलमा भेटिएको नक्कली बम सेनाद्वारा डिस्पोज

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ मा भेटिएको नक्कली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज बिहान धुलिखेल–९ मा राखिएको होक्स नेपाली सेनाको कालीजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेको हो ।

दाङको बबई पुल नजिकै बन्दकर्ताले जलाए टिपर, ४ जना नियन्त्रणमा

राजमार्गमा प्रेसर कुकरमा राखिएको उक्त बमका कारण केहीबेर यातायात ठप्प भएको थियो। अहिले यातायात खुलेको प्रहरीले जनाएको छ।

मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077