Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् ।

मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा सिटौलालाई कोराना संक्रमण पुष्टि भएको हो ।

त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077