Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कीर्तिपुर नगरपालिकाले पनि चलायो अवैध संरचनामा डोजर

    कीर्तिपुर नगरपालिकाले पनि चलायो अवैध संरचनामा डोजर

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौ । कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ।

    केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेको सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो।



    नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाउनु परेको कीर्तिपुर नगरपालिकाले जनाएको छ।



    कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । नक्सा पास बिना पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार