Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा चुनाव : काठमाडौं-२ बाट माधव नेपालको नाम सर्वसहमत सिफारिस

    प्रतिनिधिसभा चुनाव : काठमाडौं-२ बाट माधव नेपालको नाम सर्वसहमत सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर २ का लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसहमत सिफारिस गरेको छ ।

    शुक्रबार बसेको क्षेत्री कमिटि बैठकले अध्यक्ष नेपाललाई मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन सिफारिस गरेको हो।



    अध्यक्ष नेपालको नाम सर्वसहमत रुपमा पठाइएको क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले जानकारी दिए । २०७४ मा वाम गठबन्धनका तर्फबाट नेपालले त्यहीँ क्षेत्रबाट जितेका थिए ।



    गत वैशाख ३० गते भएको चुनावमा एकीकृत समाजवादीले विजयी हासिल गर्न नसकेपछि नेपाल चुनाव लड्का लागि रौटहट फैर्किने चर्चा हुँदै आएको छ । तर नेपाललाई उनकै उपस्थितिमा शुक्रबार काठमाडौँ–२ ले पनि अघि सारेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार