Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यून गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन डिटी नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ। औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको हो ।

बजार अनुगमनका क्रममा औषधि न्यून गुणस्तरको रहेको पाइएकाले औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि विभागले निकालेको सूचनामा उल्लेख छ।

विभागले उक्त औषधि सिफारिस तथा बिक्री वितरण नगर्न पनि निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077