Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी महानिरिक्षक सिंह र सशस्त्र महानिरीक्षक अर्याल अमेरिका जाँदै

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल आज अमेरिका जाँदै छन् ।

इन्टर पोल बैठकमा भाग लिन आज उनीहरु अमेरिका प्रस्थान गर्न लागेका हुन् । उनीहरू साँझ ६ बजे अमेरिका उड्ने छन् ।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077