Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभामा सत्य निरुपणसम्बन्धी विधेयक पेश

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश भएको छ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले वेपत्ता पारिएका

व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

अहिले विधेयकमाथि छलफल सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077