Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिजको अवसरमा लुम्बिनी प्रदेश सरकारले दियो सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले हरितालिका तिजको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ ।

२०७८ चैत्र २१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलवारका लागि बिदा दिने निर्णय भएको आन्तरिक मामिला, कानून र सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

अन्यत्र भने महिला कर्मचारीहरूका लागि मात्र बिदा दिइएको छ ।

लुम्बिनी अञ्चलका पहाडी जिल्लामा तिजलाई विशेष पर्वको रूपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077