Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का १२ निर्णय

काठमाडौं । भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट १७ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि सरकारले १४० मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गरेको हो ।

यसका साथै मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट विभिन्न मन्त्रालयसम्बद्ध १२ वटा निर्णय गरेको छ ।

त्यस्तै बैठकले चालू आर्थिक वर्षका लागि ऊर्जा, कृषि, र वन मन्त्रालयका लागि विभिन्न पदमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तो छ मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077