Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डाका मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । डाँका मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–९ मोहनाका ३० वर्षीय प्रदीप भट्ट रहेका छन् ।

उनलाई काठमाडौंको न्यूरोड मसान गल्लीबाट सोमवार दिउँसो नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप कारबाहीको लागि चितवन पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077