Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ६ प्रकारका वस्तुको आयात खुल्यो

    गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म लम्बियो

    गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध असोज २८ सम्म लम्बियो

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 699
    SHARES

    काठमाडौं । सरकारले विभिन्न ४ प्रकाका वस्तुको आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ ।

    राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो ।



    यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ ।



    सरकारले गत वैशाख १३ गते १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । गत असार ३१ मा प्रतिबन्धको अवधि पुनः थप गर्दै भदौ १४ गतेसम्म लम्ब्याइएको थियो ।

    वैशाख १३ र असार ३१ मा प्रतिबन्ध लगाइएका १० वस्तुमध्ये ६ वटाको आयात प्रतिबन्ध मंगलवारदेखि हटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार