Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्युकासल युनाईटेड पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाईटेडलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले पराजित गरेको हो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले एक एक गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले एक गोल गरे ।

जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077