Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रदेश प्रहरी विधेयक सुदूरपश्चिम प्रदेशसभाबाट पारित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ पारित गरेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक २०७८ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077