Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

झापाको क्षेत्र नम्बर ३ बाट सिटौला उम्मेदवार सिफारिस

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई झापा क्षेत्र नम्बर-३ बाट संघीय सांसदमा उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

शुक्रबार बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले नेपाली कांग्रेसका नेता सिटौलालाई झापा क्षेत्र नम्बर-३ बाट प्रत्यक्षमा संघीय सांसदमा उठाउन सिफारिस गरेको हो ।

उनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री हुन् ।

यस्तै, झापा-४ का लागि पार्टी सभापति देउकुमार थेवे एकल सिफारिस भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077