Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ ।

शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

एभर्टनको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।

बराबरीसँगै लिभरपुल पाँचौं स्थानमा छ । लिभरपुलको ६ खेलबाट नौ अंक छ । चार अंक बनाएको एभर्टन १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077