Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपालको नाम रौतहटको दुई निर्वाचन क्षेत्रबाट सिफारिस

    माधव नेपालको नाम रौतहटको दुई निर्वाचन क्षेत्रबाट सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 804
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो ।

    एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ ।



    क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सहित ४९ जनाको नाम सिफारिस गरिएको हो । क्षे



    त्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष नेपालसहित र रामकुमार भट्टराई गरी दुई जनाको नाम सिफारिस भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार