Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडसँग आर्सनल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई हराएको छ ।

गएराति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।

यस जीतसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ । युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077