Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

    शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ ।

    नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए ।



    शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ छ ।



    नेपालमा खगोल विज्ञानलाई प्रवद्र्धन गर्न नासाले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थीबीचमा विभिन्न गतिविधि गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार